SHARE
कर्पोरेट समाचार · आइबार​ १९ असो २०८२ ११:०७ AM · 1 मिनेट पढाइ

नागढुङ्गा नाकाबाट बाहिरिने सवारीलाई ५ बजेपछि रोकिने

काठमाडौं । बाढीपहिरो तथा विपद्को सम्भावित घटनालाई मध्यनजगर गर्दै लामो दूरीका रात्रिकालीन बसलाई साँझ ५ः०० बजेभित्रमा पुगेकालाई मात्रै नागढुङ्गा नाकाबाट पठाइने भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार