SHARE
मेट्रो न्युज काठमाडौं · शनिबार १७ असो २०८३ ०८:३७ AM · 1 मिनेट पढाइ

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने : गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत पठाउने भएको छ । महानगरपालिकाले गोश्वारा हुलाक कार्यालय डिल्लीबजारसँग सम्झौता गरेर विभिन्न निकाय तथा व्यक्तिलाई पठाइने पत्र, प्रतिवेदन, निमन्त्रणा, प्रमाणपत्र तथा पार्सललगायत हुलाक वस्तु पठाउने भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं