SHARE
कर्पोरेट समाचार · आइबार​ १९ असो २०८२ ०१:२२ PM · 1 मिनेट पढाइ

१०५.४ मेगावाट बिजुली उत्पादन बन्द, बाढी पहिरोले ९३.६ मेगावाट क्षमताको पाँच आयोजनाको उत्पादनमा ढिलाई

काठमाडौं। बाढीका कारण २ सय मेगावाट क्षमताका जलविद्युत आयोजनामा क्षति पुगेको छ । शुक्रबारदेखि भएको अविरल वर्षापछि आएको बाढी पहिरोका कारण २०२.९६ मेगावाट क्षमताका १८ वटा हाइड्रोपावर कम्पनीहरूमा क्षति पुर्याएको हो । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अनुसार बाढीले १३ वटा हाइड्रोपावर कम्पनीमा क्षति पुर्याउँदा १०५.४ मेगावाट बिजुली उत्पादन बन्द भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार