एनभिडिया विश्वको सबैभन्दा ठूलो कम्पनी बन्यो, बजार पूँजीकरण ४.५ ट्रिलियन डलर
सेप्टेम्बर ३० मा शेयर २.६ प्रतिशतले बढेर १८६.५८ डलरमा बन्द भएपछि एनभिडिया ४.५३ ट्रिलियन डलर बजार पूँजीकरण पार गर्ने पहिलो कम्पनी बनेको छ।