ओपनएआईले पनि एआईमा आधारित छोटा भिडियो सेयरिङ एप ल्याउने
ओपनएआईले पनि छोटा भिडियो सेयरिङ एप ल्याउने भएको छ। यो एप टिक टक जस्तै देखिने र यसमा भर्टिकल भिडियो स्ट्रिम र स्वाइप गरेर स्क्रोल गर्ने सुविधा हुने बताइएको छ।