भदौ मसान्तसम्म १७ करोडमाथिको ईभी फ्लाट चार्जर र मोबाइल फोन चार्जर भित्रियो
नेपालमा चालु आर्थिक वर्षको दोस्रो महिना भदौभरीमा १७ करोडमाथिको ईभी गाडीको फ्लाट चार्जर तथा मोबाइल चार्जर आयात भएको छ।