मेटा प्लेटफर्म्सले डिसेम्बरबाट कन्टेन्ट र विज्ञापन पर्सनलाइज गर्न एआई च्याटको प्रयोग गर्ने
मेटा प्लाटफर्म्सले आगामी डिसेम्बर १६ देखि फेसबुक र इन्स्टाग्रामजस्ता आफ्ना एपमा सामग्री र विज्ञापन व्यक्तिगत बनाउन प्रयोगकर्ताहरूको जेनेरेटिभ एआईसँगको अन्तरक्रियालाई प्रयोग गर्न सुरु गर्ने बुधबार घोषणा गरेको छ।
