SHARE
कर्पोरेट समाचार · बिहीबार १५ असो २०८३ ०३:३२ PM · 1 मिनेट पढाइ

दसैं–तिहार लक्षित सामान बोकेका १५० बढी कन्टेनर रोकिए, बजारमा महँगीको जोखिम

मुस्ताङ । भारी वर्षाका कारण बेनी–जोमसोम–कोरला सडक अवरुद्ध हुँदा चीनबाट आयात गरिएका मालसामान बोकेका १५० भन्दा बढी कन्टेनर कोरलानाकामै रोकिएका छन्। दसैँ, तिहारलगायत चाडपर्व नजिकिँदै गर्दा ठूलो परिमाणमा आयातित सामान भन्सारमै रोकिएपछि बजारमा आपूर्ति प्रभावित भई महँगी बढ्ने जोखिम देखिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार