सन् २०३० सम्ममा विश्वव्यापी फाइभजी कनेक्सन लगभग ९ अर्ब पुग्ने अनुमान
फाइभजी अमेरिकाजद्वारा प्रकाशित र ओमडियाद्वारा प्रदान गरिएको पछिल्लो तथ्याङ्क अनुसार, यो वर्ष जूनको अन्त्यमा फाइभजी कनेक्सन २.६ अर्बभन्दा बढी रेकर्ड गरिएका छन्।
