एओएललाई १.४ अर्ब डलरमा बिक्री गर्ने विषयमा इटालियन प्रविधि कम्पनी बेन्डिङ स्पूनससँग छलफलमा याहू
याहूले एओएललाई करिब १.४ अर्ब डलरमा इटालियन प्रविधि कम्पनी बेन्डिङ स्पून्सलाई बेच्ने विषयमा छलफल गरिरहेको बताइएको छ।