सफ्टवेयर कम्पनी सेल्सफोर्सको लगभग १ अर्ब रेकर्ड चोरी गरेको ह्याकर समूहको दाबी
अक्टोबर २०२५ को सुरुमा, “स्क्याटर्ड लापसुस हन्टर्स (Scattered LAPSUS$ Hunters)” भनेर चिनिने साइबर अपराध गठबन्धनले सफ्टवेयर कम्पनी सेल्सफोर्सले क्लाउड प्लेटफर्महरू प्रयोग गर्ने कम्पनीहरूबाट लगभग १ अर्ब ग्राहक रेकर्डहरू चोरी गरेको The post सफ्टवेयर कम्पनी सेल्सफोर्सको लगभग १ अर्ब रेकर्ड चोरी गरेको ह्याकर समूहको दाबी appeared first on Technology Khabar.
