SHARE
टेक्नोलोजी खबर · शनिबार १८ असो २०८२ ०८:४८ AM · 1 मिनेट पढाइ

लगातारको वर्षाका बिच आगामी तीन दिन दूरसञ्चार नेटवर्क अवरुद्ध हुन नदिने प्रयास गरिने

दूरसञ्चार क्षेत्रसँग सम्बन्धित विपद र आपतकालिन सञ्चार व्यवस्थाको पूर्व तयारीको लागि आज दिउँसो आकस्मिक दूरसञ्चार क्लस्टर (इमर्जेन्सी टेलिकम्युनिकेसन क्लस्टर) को बैठक सम्पन्न भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर