SHARE
टेक्नोलोजी खबर · शनिबार १८ असो २०८२ १०:३५ AM · 1 मिनेट पढाइ

पाकिस्तान दूरसञ्चार कम्पनी लिमिटेडले पायो टेलिनोर पाकिस्तानको अधिग्रहणको लागि स्वीकृति

पाकिस्तानको प्रतिस्पर्धा आयोग (सीसीपी) ले पाकिस्तान दूरसञ्चार कम्पनी लिमिटेड (पीटीसीएल) द्वारा टेलिनोर पाकिस्तान र ओरियन टावर्सको अधिग्रहणलाई सशर्त अनुमोदन गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर