SHARE
टेक्नोलोजी खबर · शनिबार १८ असो २०८२ १२:५० PM · 1 मिनेट पढाइ

राइड शेयरिङ प्लेटफर्मले चर्को मूल्य लिएमा प्रमाणसहित उजुरी गर्न सकिने, प्रमाणित भए कानुन अनुसार कारबाही हुने

जिल्ला प्रशासन कार्यालय काठमाडौंले इनड्राइभ, पठाओ तथा याङ्गो लगायतका राइड शेयरिङ सेवा प्रदायकले साविकको भन्दा चर्को मूल्य लिएमा उजुरी गर्न सकिने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर