SHARE
हाम्रो खेलकुद · शुक्रबार​ १७ असो २०८२ ०२:४० PM · 1 मिनेट पढाइ

एरिकाको अर्को ठूलो सफलता

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली स्टार कराते खेलाडी एरिका गुरुङले करातेमा अर्को ठूलो सफलता हासिल गरेकी छिन्। एरिकाले मलेसियामा जारी कराते वान सिरिज एको स्वर्ण पदक जितेकी छिन्। उनले ६८ केजीमाथि पहिला स्थान प्राप्त गरेकी हुन्। एरिकाले फाइनलमा तेस्मिन मास्क्नीलाई २-० ले हराउँदै स्वर्ण पदकको सफलता प्राप्त गरिन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद