भारतको पकड बलियो
एजेन्सी – वेस्ट इन्डिजसँगको पहिलो टेस्टमा घरेलु टोली भारतले बलियो पकड बनाएको छ । ३ खेलाडीले शतक पूरा गरेपछि भारतले दोस्रो दिन शुक्रवार खेल सकिँदा ५ विकेटको क्षतिमा ४ सय ४८ रन जोड्यो। भारत २ सय ८६ रनले अगाडि छ। अहमदाबादमा पहिलो दिन अर्धशतकमा नटआउट रहेका केएल राहुलले शतक पूरा गरे।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
