SHARE
हाम्रो खेलकुद · शनिबार १८ असो २०८२ ११:०७ AM · 1 मिनेट पढाइ

पहिलो टेस्टमा भारतको सहज जित

एजेन्सी – भारतले वेस्ट इन्डिजलाई पहिलो टेस्टमा शुक्रवार फराकिलो अन्तरले हराएको छ। अहमदाबादमा ३ दिनमा सकिएको टेस्टमा भारतले एक इनिङ तथा १ सय ४० रनको जित हासिल गर्‍यो। अघिल्लो दिन बनाएको ५ विकेट ४ सय ४८ रनमा इनिङ समाप्तिको घोषणा गरेको भारतले वेस्ट इन्डिजलाई दोस्रो इनिङ ब्याटिङका आमन्त्रण गर्यो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद