प्याट्रिक एक, पहेली अनेक
सन्जोग चाम्लिङ राई फुटबल प्रशिक्षक प्याट्रिक डि वाइल्ड उनको देश फर्किएको धेरै भइसक्यो । बागमतीमा बगेको पानीको के कुरा , सडकमा यो देशको खातिर जेन जी आन्दोलनकारीहरुको धेरै रगत नै बगिसकेको छ । शहादत प्राप्त शहीदहरुप्रति श्रद्धा–सुमन ! देशको नयाँ परिस्थितिमा आजको विषय पुरानो लाग्न सक्छ । अप्रासंगिक पनि लाग्न सक्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
