टोटनहमले लिड्स युनाइटेडलाई हरायो
एजेन्सी – मोहम्मद कुदुसको एक गोल र अर्को असिस्टमा टोटनहमले इङ्लिस प्रिमियर लिग (इपिएल) मा लिड्स युनाइटेडलाई घरेलु मैदानमा २-१ ले हराएको छ। टोटनहमको जितमा अर्को गोल माथिस टेलले गरे। लिड्सको लागि नोआ ओकाफोरले सान्त्वना गोल गरे। भारी वर्षाबीच भएको खेलमा टोटनहमले घरेलु टोली विरुद्ध पहिले अग्रता बनायो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
