SHARE
हाम्रो खेलकुद · शनिबार १८ असो २०८२ ०४:५८ PM · 1 मिनेट पढाइ

म्यानचेस्टर युनाइटेडको तेस्रो जित

एजेन्सी – प्रिमियर लिगमा आज म्यानचेस्टर युनाइटेडले सन्डरल्यान्डलाई २-० ले हराउँदै महत्वपूर्ण ३ अंक जोडेको छ। युनाइटेडको जितमा मासोन माउन्ट र बेन्जामिन सास्कोले गोल गरे। खेलको सुरुवातमा नै म्यानचेस्टर अग्रता बनाउन सफल रहयो। आठौं मिनेटमा मासोनले गोल गरे। १-० ले अगाडि बढेको युनाइटेडले खेलको ३१ औं मिनेटमा अग्रता दुगुना गर्न सफल रहयो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद