SHARE
अर्थ-डबली · बिहीबार १५ असो २०८३ ०९:०२ AM · 1 मिनेट पढाइ

भारतबाट साढे दुई करोडबढीको २ किलो ६०५ ग्राम सुन लुकाएर ल्याएकी महिला प्रहरीको फन्दामा

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म डण्डा, रुपन्देहीको टोलीले विशेष सुराकीका आधारमा भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको सुनका गरगहनासहित एक जना महिलालाई नियन्त्रणमा