SHARE
कर्पोरेट समाचार · बिहीबार १५ असो २०८३ ०६:५३ AM · 1 मिनेट पढाइ

५५ वर्षमै अनिवार्य अवकाशदेखि पेन्सन र कर्मचारी सुविधासम्म, संघीय निजामती सेवा विधेयक संसद्मा (पूर्णपाठसहित)

काठमाडौं । सरकारले ‘संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रतिनिधिसभामा दर्ता गरेको छ । निजामती प्रशासनको पुनःसंरचना, कर्मचारीको अवकाश, वृत्ति विकास तथा आर्थिक सेवा–सुविधामा महत्वपूर्ण परिवर्तन प्रस्ताव गर्दै विधेयक आज संसद्मा पुगेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार