सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ आज कारोबार?
काठमाडौं। नेपाली बजारमा आज (बिहीबार) सुन चाँदीको भाउ स्थिर छ।बुधबार प्रतितोला दुई हजार आठ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन स्थिर रहेको हो। नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य बढेर कारोबार भएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
