एभरेष्ट बैंकको ३२औँ वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२-८३ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने प्रस्तावित लाभांशसहित बैंकको वार्षिक प्रतिवेदन पारित गरेको छ।
