SHARE
कर्पोरेट समाचार · बुधबार १४ असो २०८३ ०६:५६ AM · 1 मिनेट पढाइ

धितोपत्रसम्बन्धी नयाँ विधेयक तत्काल संसद्मा ल्याउन सरकारलाई अर्थ समितिको निर्देशन

काठमाडौं । संसदीय अर्थ समितिले धितोपत्र बजारलाई आधुनिक, प्रविधिमैत्री, व्यवस्थित, पारदर्शी, विश्वसनीय तथा लगानीमैत्री बनाउन धितोपत्रसम्बन्धी नयाँ विधेयक तर्जुमा गरी सङ्घीय संसद्मा तत्काल प्रस्तुत गर्न सरकारलाई निर्देशन दिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार