पुरानो कानुन र कमजोर नियमनले पुँजी बजार संकटमा, लगानीकर्ताले मागे नयाँ धितोपत्र ऐन
काठमाडौं । पुँजी बजारका अगुवा तथा लगानीकर्ता प्रतिनिधिहरूले दुई दशक पुरानो धितोपत्रसम्बन्धी कानुनका कारण नेपालको पुँजी बजार आधुनिक आवश्यकताअनुसार अघि बढ्न नसकेको भन्दै तत्काल नयाँ धितोपत्र ऐन ल्याउन सरकारसँग माग गरेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
