प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनालले भने– परिणाममुखी भ्रमण गर्ने तयारी छ
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण उपयुक्त समयमा परिणाममुखी ढंगले हुने बताएका छन्। उनले नयाँ सरकार गठन भएलगत्तै भारतबाट प्रधानमन्त्री शाहलाई औपचारिक निम्तो आइसकेको भए पनि भ्रमणको मिति भने हालसम्म तय नभएको स्पष्ट पारेका छन्।
