SHARE
कर्पोरेट समाचार · मङगलबार १३ असो २०८३ ११:४५ AM · 1 मिनेट पढाइ

दुई करोड सात लाख डलर बराबरको अमेरिकी सहायता स्वीकृत

काठमाडौं । सरकारले लामो समयदेखि प्रक्रियामा रहेको संघीय निजामती सेवा विधेयक संघीय संसद्मा पेश गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसद्समक्ष पेश गर्न स्वीकृति दिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार