SHARE
कर्पोरेट समाचार · मङगलबार १३ असो २०८३ ०७:४० AM · 1 मिनेट पढाइ

पूर्वाञ्चल विश्वविद्यालयको १.९९ अर्ब बजेट पारित, १०० शय्याको अस्पतालदेखि एआई केन्द्र निर्माणसम्म प्राथमिकतामा

काठमाडौं। पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब दई अर्ब रुपैयाँ बराबरको बजेट पारित गरेको छ। विश्वविद्यालयको ४३औँ सभाले शैक्षिक रूपान्तरण, कृत्रिम बुद्धिमत्ता (एआई), प्रविधिमैत्री पूर्वाधार र चिकित्सा शिक्षाको विस्तारलाई प्राथमिकतामा राख्दै बजेट तथा नीति–कार्यक्रम सर्वसम्मतिले पारित गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार