SHARE
कर्पोरेट समाचार · मङगलबार १३ असो २०८३ ०७:५२ AM · 1 मिनेट पढाइ

दुई दिन पछि सारेर कांग्रेसले तय गर्यो महाधिवेशन मिति, असोज १८ गते उद्घाटन

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोह दुई दिन पछि सरेको छ। कांग्रेसले बाढी–पहिरो तथा भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिलाई कारण देखाउँदै महाधिवेशन मिति असोज १८ गते गर्ने तय गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार