SHARE
कर्पोरेट समाचार · मङगलबार १३ असो २०८३ ०४:४९ AM · 1 मिनेट पढाइ

अध्यादेश निष्क्रिय भएपछि ८५ ऐनका साविकका व्यवस्था जगाउँदै सरकार, विधेयक सदनमा

काठमाडौं । सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ निष्क्रिय भएपछि त्यसबाट संशोधन तथा खारेज भएका साविकका कानुनी व्यवस्था पुनः कायम गर्न विधेयक अघि बढाएको छ । संघीय संसदमा दर्ता भएको ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथि दफावार छलफल प्रक्रिया अघि बढाइएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार