SHARE
कर्पोरेट समाचार · मङगलबार १३ असो २०८३ १२:११ AM · 1 मिनेट पढाइ

नेपाल र श्रीलंका बीचको खेल वर्षाले रद्द, नेपाल बाहिरियो

 काठमाडाैं ।जापानमा जारी एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा आज हुने भनिएको नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ । खेल रद्द भएसँगै नेपाल खेल तालिकाबाट बाहिरिएको छ भने श्रीलंकका अब भारतसँग सेमिफाइनल खेल्ने छ । नेपालले यस अघि अफगानिस्तानलाई हराएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार