SHARE
कर्पोरेट समाचार · सोमबार १२ असो २०८३ १०:०२ AM · 1 मिनेट पढाइ

नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब ३८ करोडको कारोबार

काठमाडौं । यो साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। नेप्से १६.४७ अंकले घटेर २६१३.३३ विन्दुमा बन्द भएको हो। यो अघिल्लो कारोबार दिनको तुलनामा ०.६२ प्रतिशतको गिरावट हो। सोमबार कारोबार रकमसमेत सामान्य घटेको छ। कुल ५ अर्ब ३८ करोड ५७ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार