SHARE
कर्पोरेट समाचार · सोमबार १२ असो २०८३ ०६:३० AM · 1 मिनेट पढाइ

राणाले मागे थप सुरक्षा, प्रहरी नियन्त्रणमा राख्नुको कारणबारे अझै अन्योल

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफू र आफ्नो परिवारको सुरक्षाको माग गरेका छन् । आइतबार राति प्रहरीले राणालाई नियन्त्रणमा लिएर सोही दिन करिब १२ घण्टापछि दिउँसो छोडेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार