SHARE
कर्पोरेट समाचार · शनिबार १८ असो २०८२ १०:५६ AM · 1 मिनेट पढाइ

नदीहरू खतराको तह नजिक पुगेका छन्, उच्च सर्तकर्ता अपनाउनु : बाढी पूर्वानुमान महाशाखा प्रमुख पराजुली

काठमाडौं । शुक्रबार रातिदेखि देशको मध्य क्षेत्रमा सक्रिय बनेको मनसुन प्रणाली पूर्वतर्फ सर्दै जाँदा काठमाडौं उपत्यकासहित धेरै जिल्लामा बाढीको उच्च जोखिम देखिएको छ । जल तथा मौसम विज्ञान विभागका प्रमुख बाढी पूर्वानुमान महाशाखाका वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीका अनुसार हाल बागमती, मधेस, गण्डकी र कोशी प्रदेशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षा भइरहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार