SHARE
कर्पोरेट समाचार · शनिबार १८ असो २०८२ ११:०३ AM · 1 मिनेट पढाइ

पहिरोले कुलेखानी–फाखेल सडकखण्ड पूर्ण अवरुद्ध

हेटौँडा । लगातारको वर्षाले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ महालक्ष्मी खोला नजिक ठूलो पहिरो खस्दा कुलेखानी–फाखेल सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । शुक्रबार रातिबाट परिरहेको अविरल वर्षाका कारण खसेको पहिरोले सडक पूर्ण अवरुद्ध भएपछि यातायात पूर्णरूपमा ठप्प भएको हो । मकवानपुर प्रहरीले अवरोध हटाउने प्रयास भइरहेको जानकारी दिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार