SHARE
कर्पोरेट समाचार · सोमबार १२ असो २०८३ ०५:२६ AM · 1 मिनेट पढाइ

सुन तोलामा ५ हजार रुपैयाँले घट्दा चाँदी पनि सस्तियो, आज कारोबार मूल्य कति ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्यमा ठूलो गिरावट आएको छ भने चाँदी पनि सस्तिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ५ हजार रुपैयाँ घटेर २ लाख ९४ हजार ३ सय रुपैयाँ मा कारोबार भइरहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार