SHARE
कर्पोरेट समाचार · शनिबार १८ असो २०८२ १२:४६ PM · 1 मिनेट पढाइ

बाढीको जोखिममा रहेका बासिन्दाहरुलाई स्कुल कलेजमा राख्ने प्रबन्ध मिलाइदिन शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नदी छेउछाउमा बसोवास गर्ने बासिन्दालाई स्कुल कलेजमा राख्ने प्रबन्ध मिलाउन निर्देशन दिएका छन् । गएरातीदेखिको अविरल वर्षाका कारण उपत्यका भित्रका नदी क्षेत्रका बासिन्दा जोखिममा परेकाले नदी छेउछाउमा बसोवास गर्ने बासिन्दालाई स्कुल कलेजमा राख्न मन्त्री पुनले प्रबन्ध मिलाउन सरोकारवालालाई अनुरोध गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार