SHARE
कर्पोरेट समाचार · शनिबार १८ असो २०८२ ०१:५५ PM · 1 मिनेट पढाइ

नागरिक एक्लो छैनन्, विपद्को सामना गर्न सरकार तयार छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नागरिकको सुरक्षा नै यतिबेला सरकारको सबैभन्दा ठूलो चिन्ता रहेको बताएकी छिन् । अविरल वर्षापछि देशभरको जनजीवनमा असर पर्दै गइरहेको बेला आज साँझ देशबासीका नाममा भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले सरकार भएजति सबै स्रोत सााधनको परिचालन गरेर विपद् जोखिम न्यूनिकरमा लागेको बताइन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार