SHARE
कर्पोरेट समाचार · सोमबार १२ असो २०८३ १२:५८ AM · 1 मिनेट पढाइ

पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र, बिपी राजमार्गमा अझै अनिश्चित

काठमाडौं । अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक खुलाउनका लागि निरन्तर प्रयास जारी रहेको छ । सडकमा पहिरो खस्नुका साथै केही स्थानमा बाढीले सडक कटान र डाइभर्सन बगाएपछि यातायात सञ्चालनमा समस्या भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार