SHARE
कर्पोरेट समाचार · आइबार​ ११ असो २०८३ ०४:१० PM · 1 मिनेट पढाइ

मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

हेटौँडा। अविरल वर्षाका कारण काठमाडौँ उपत्यका जोड्ने मुख्य सडक अवरुद्ध भएपछि राजधानी आवतजावतका लागि त्रिभुवन राजपथ फेरि प्रमुख वैकल्पिक मार्ग बनेको छ । पृथ्वी राजमार्ग र कान्ति राजमार्ग अवरुद्ध भएपछि त्रिभुवन राजपथमा सवारीको चाप बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज सवारी आवागमनका लागि नयाँ समयतालिका लागू गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार