SHARE
ओएसनेपाल · बिहीबार १६ असो २०८२ ०३:०३ AM · 1 मिनेट पढाइ

विशेष कृषि मौसम बुलेटिनः बालीनालीको उचित व्यवस्थापन गर्न सुझाव

काठमाडौँ, १६ असोज : जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेबाट मनसुनी गतिविधि थप सक्रिय हुने जानकारी गराएपछि सरकारले विशेष कृषि मौसम सल्लाह बुलेटिन जारी गरेको छ ।