SHARE
कर्पोरेट समाचार · आइबार​ ११ असो २०८३ ०६:२८ AM · 1 मिनेट पढाइ

देशभर बाढी–पहिरोको वितण्डता : जनधनको क्षति, सडक र पुल अवरुद्ध, अहिलेसम्म कहाँ के भयो?

काठमाडौं । लगातारको वर्षापछि देशका विभिन्न जिल्लामा बाढी, पहिरो र डुबानका घटना बढेका छन्। बाढीपहिरोमा परी विभिन्न स्थानमा मानवीय क्षति भएको छ भने घर, पुल, सडक तथा विद्यालयमा क्षति पुगेको छ। केही स्थानमा परिवारका सदस्य बेपत्ता भएका छन् भने राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म यातायात प्रभावित भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार