SHARE
टेक्नोलोजी खबर · मङगलबार १४ असो २०८२ १०:५१ PM · 1 मिनेट पढाइ

एलजी इलेक्ट्रोनिक्सले भारतीय एकाइको आईपीओ जारी गर्ने, १५ प्रतिशत सेयर बेचिने

दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी एलजी इलेक्ट्रोनिक्सले मंगलबार आफ्नो भारतीय एकाइको १५ प्रतिशत हिस्सा प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) मार्फत बेच्ने बताएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर