पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् । उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको जनाएको छ । उनलाई कुन कसुरमा पक्राउ गरिएको हो भन्ने खुलेको छैन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
