इलन मस्कले स्ट्रिमिङ्ग जायन्ट नेटफ्लिक्सको सदस्यता रद्द गरे, यस्तो छ कारण
स्ट्रिमिङ्ग जायन्ट नेटफ्लिक्सका निर्देशक हामिश स्टीलले चार्ली कर्कको हत्याको मजाक उडाएको आरोप लगाउँदै टेस्लाका सीईओ इलन मस्कले आफ्नो नेटफ्लिक्स सदस्यता रद्द गरेको बताएका छन्।
