SHARE
टेक्नोलोजी खबर · बुधबार १५ असो २०८२ १०:२६ AM · 1 मिनेट पढाइ

गेमिङ्ग कम्पनी इलेक्ट्रोनिक आर्ट्सले ५५ अर्ब डलरको सम्झौतामा प्राइभेट कम्पनी बन्दै

गेमिङ्ग कम्पनी इलेक्ट्रोनिक आर्ट्स (ईए) ले साउदी अरेबियाको सार्वजनिक लगानी कोष (पीआईएफ), सिल्भर लेक र एफिनिटी पार्टनर्सले ५५ अर्ब डलरको पूर्ण नगद सम्झौतामा अधिग्रहण हुन सहमत भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर