नासाको जेम्स वेब टेलिस्कोपले अन्तरिक्षमा देख्यो रहस्यमय रातो चम्किलो थोप्लाहरू
नासाको शक्तिशाली टेलिस्कोप ‘जेम्स वेब स्पेस टेलिस्कोप’ले अन्तरिक्षमा साना, रातो धब्बाहरूको अवलोकन गरेको छ। यी धब्बाहरू अन्तरिक्ष वैज्ञानिकहरूका लागि रहस्य नै बनेका छन्।
