SHARE
अर्थ संवाद · शनिबार १० असो २०८३ ०५:२६ PM · 1 मिनेट पढाइ

स्वदेश फर्किए प्रधानमन्त्री, निमित्त सचिवले गरे प्रेस ब्रिफिङ

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्न संयुक्त राज्य अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री बालेन्द्र शाह शिनबार अपरान्ह स्वदेश फर्किएका छन् ।  प्रधानमन्त्रीको आगमनसँगै सम्बन्धित विषयमा परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेशप्रसाद ढकालले प्रेस ब्रिफिङ समेत गरे । सचिव ढकालले जलवायु परिवर्तन नेपालको लागि मानवीय संकट मात्रै नभई विकासको संकटसमेत बनेको बताए ।