सोनीले प्लेस्टेशन ५ प्रो कन्सोलको नयाँ मोडेल तयार पार्यो
सोनीको प्लेस्टेशन ५ प्रो कन्सोलले सेप्टेम्बरको अन्त्य अघि आफ्नो पहिलो हार्डवेयर रिभिजन (संशोधन) प्राप्त गर्न सक्ने एक प्रतिष्ठित स्रोतले खुलासा गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
